Thursday, July 10, 2008

सूरजजीको पुत्र


मेरो मिलनसार साथी सूरजजी लाई पुत्र प्राप्त गरनू भएकोमा
हार्दिक बधाई छ !
अब बिस्तारै नेपाली भाषा सिक्ने क्रममा छ, यो बालक! कुनै पनि बालकले भाषा सिक्ने प्रक्रियामा दुई ओठ जोडेर उच्चारण हुने सब्द पहिले सिक्छ भन्ने भाषा बिज्ञान को तर्क छ | संसार का धेरै भाषाहरुमा 'आमा' भन्ने नेपाली सब्द को लागी आउने सब्दमा 'म' कुनै रुपमा आएको हुन्छ|

1 comment:

Anonymous said...

I do not know suraj, but my wishes are for him.

maya Israel