Monday, May 11, 2009

प्रधान मन्त्री को??

किन चाहिन्छ माधव कुमार नेपाल नै, किन हुनु पर्छ प्रचण्ड, गिरिजा वा झलानाथ खनाल नै प्रधान मन्त्री? के महिला, जनजाती वा मधेसी, थारु, मगर, राइ वा दलित वा कुनै पनि पिछडियका जाति-समुहबाट कार्यकारी प्रधान मन्री बनाउन सकिदैन?? बाहुन-छेत्रीले देश बिगारे भन्ने खुब पनि सुनियको छ, एक अर्थमा त्यसतै देखिन्छ पनि। ल अब हाम्रो फुलबारीका कुना काप्चाका साना फुलहरुलाइ पनि शासन चलाउन दिनु पर्ने बेला अाएको छ। नपत्याउने खोलाले पनि बगाउछ!!