Thursday, February 5, 2009

पत्रकार धमला र यस्को कार्य!

धमला जहिले पनि असाधारण तरिकाले चर्चामा अाउन चाहने र तेस्को लागि लाज पचाएर जे जस्तो पनि कदम चाल्ने मान्छे हो। यस्तो प्रकारको नियत भएकाहरुले अाफ्नो स्वार्थको लागि अाफन्ो मातृभुमीलाइ पनि बलतकार गर्छन र धमलाको बिगत हेर्दा यस्ले पटक पटक निकै तल गिरेर काम गरेको देखिन्छ। यस्ले गरेको टेळिफोन संबाद सुन्दा यो अत्यान्त महोत्तवाकान्छी भएको पनि स्पष्ट हुन्छ। राष्टको चौथो अंग भन्दै पत्रकारको खोल अोढेर यस्ले गरेको कार्य अत्यान्त निन्दनिय छ। यस्लाइ कडा भन्दा कडा सजाय दिनु पर्दछ। र यस कार्यमा नेपालका सम्पुर्ण पत्रकार बन्धुहरुको पनि सहयोग हुन जरुरी छ।

1 comment:

Anonymous said...

в конце концов: неподражаемо.. а82ч